काठमाडौं – नेपाली बजारमा असोज १ गते, बुधबार सुनचाँदीको मूल्यमा घटेको छ ।आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ हो भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको छ । बुधबार चाँदी दुई हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी २ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको उच्च मुल्यबाट घटेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
