Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई दिए आतंकवादीको संज्ञा


  • सोमबार, भाद्र २३ २०८२

  • मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई दिए आतंकवादीको संज्ञा

    काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले प्रधामन्त्री केपी शर्मा ओलीलाई आतंकवादीको संज्ञा दिएका छन । उनले ‘यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।’ भन्ने टिप्पणी समेत गरेका छन ।

    (मेयर साहले प्रयोग गरेको भाषाका कारण उनको पुरा भनाई प्रकाशित गरिएको छैन )

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij