Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोङ्गबुमा प्रहरीको छापा, ठूलो मात्रामा अवैध रकम बरामद 


  • मंगलबार, भाद्र १७ २०८२

  • गोङ्गबुमा प्रहरीको छापा, ठूलो मात्रामा अवैध रकम बरामद 

    काठमाडौं – प्रहरीले गोङ्गबुको एक घरमा छापा मारेर ठूलो मात्रामा अवैध रकम बरामद गरेको छ । चार करोड नगद केहि सुन समेत बरामद भएको प्रहरीको भनाई छ । उक्त घरबाट विनोद श्रेष्ठ पक्राउ परेका छन भने प्रहरीले अनुशन्धान जारी राखेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij