Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य घट्यो


  • आइतबार, भाद्र १ २०८२

  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं – नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आईतबारकोचाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij