Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य घट्यो


  • बिहिबार, साउन ८ २०८२

  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन २ हजार ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
    आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। आज चाँदी तोलाको २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तोलाको २ हजार ३५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij