Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा सामान्य वृद्धि


  • आइतबार, साउन ४ २०८२

  • शेयर बजारमा सामान्य वृद्धि

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३२ अकंले बढेर २,८७० बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको हो ।

    यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, फाइनान्स समूहको २.२२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    आइतबार १०५ कम्पनकिो शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij