Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं महानगर बजेटको तयारीमा : २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट आउँदै


  • शुक्रबार, असार २७ २०८२

  • काठमाडौं महानगर बजेटको  तयारीमा : २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट आउँदै

    काठमाडौं – काठमाडौं महानगर पालिका आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । कार्यपालिका बैठक बस्ने वातावरण बने संगै महानगर बजेट निर्माणमा जुटेको हो । स्रोत अनुमान तथा बजेट सिमा समितिको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने निर्णय गरेको छ । महानगरले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने गृहकार्य गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij