काठमाडौं – त्रिभूवन विश्वविद्यालयको उपकुलपतिमा प्रा . डा . दिपक अर्याल नियुक्त भएका हुन । उनलाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन ।शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
