Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद्‌मा प्रधानमन्त्रीले गरे विद्यानाथ कोइराला लक्षित टिप्पणी


  • शनिबार, असार १४ २०८२

  • संसद्‌मा प्रधानमन्त्रीले गरे विद्यानाथ कोइराला लक्षित टिप्पणी

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन । आजबाट सुरु हुने भ्रमण साताब्यापी हुने छ ।
    साथै प्रधानमन्त्रीले एसईई परिक्षाको नतिजाका बारेमा पनि संसद्मा टिप्पणी गरेका छन । उनले नतिजा राम्रो भएको भन्दै केहि विज्ञले नम्बर थपेर नतिजा बढाईएको भन्दै गरेको टिप्पणी प्रति असन्तुष्टी पोखे । प्रधानमन्त्रको टिप्पणी शिक्षाविद् विद्यानाथ कोइराला प्रति लक्षित थियो । शनिवारको कान्तिपुरमा कोइरालाले शिक्षाको स्तर वृद्धि भएको प्रति आलोचनात्मक टिप्पणी गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij