Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


  • मंगलबार, बैशाख २३ २०८२

  • आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको बढेको छ ।आज सुन प्रतितोला ५ हजार ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि तोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij