काठमाडौं – मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । उक्त बैठकले आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन
गरेको छ । अल्लोको झोलामा शीलबन्दी गरिएको झोला बोकेर उनी सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका हुन् ।
सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा ३ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
