Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रविन्द्र मिश्र रिहा भएनन्, सर्वेच्चबाट हिरासत फर्काइयो


  • बिहिबार, जेष्ठ १ २०८२

  • रविन्द्र मिश्र रिहा भएनन्, सर्वेच्चबाट हिरासत फर्काइयो

    काठमाडौँ- तीनकुने घटनापछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलाई बिहीबार सर्वोच्च अदालतमा हाजिरमात्र गराएर फर्काइएको छ।उनलाई शुक्रवार फेरि उपस्थित गराईने छ । मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। सर्बेच्चले मिश्रलाई रिहा गर्ने आदेश दिने अपेक्षा गरिएको थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij