काठमाडौं -२५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइएको छ । लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।



तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
