Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोर्खाज फाइनान्सको सीइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त


  • शुक्रबार, बैशाख १९ २०८२

  • गोर्खाज फाइनान्सको सीइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

    काठमाडौं -गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा फेरि ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले वैशाख २१ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

    हाल उनी फाइनान्स कै सिनियर म्यानेजर छन् । इवाहाङलाई कम्पनी सचिव पदको समेत जिम्मेवारी दिइएको छ । दीपक न्यौपानेले का.मु  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाइरहेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij