Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य घट्यो


  • सोमबार, बैशाख १५ २०८२

  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको हो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भईरहेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij