Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य हालसम्मकै उच्च


  • सोमबार, बैशाख ८ २०८२

  • सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मुल्य ऐतिहासिक उचाइमा पुगेको छ । आइतबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १२ सयले बढेर प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij