Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ३३.३३ अकंले घट्यो


  • सोमबार, चैत्र २५ २०८१

  • नेप्से ३३.३३ अकंले घट्यो

    काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.३३ अकंले घटेर २६७०.०६ बिन्दुमा कायम भएको छ । अज ३२२ कम्पनीको १ करोड १४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९० प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    सोमबार २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५० करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij