Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड


  • मंगलबार, चैत्र १९ २०८१

  • सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

    काठमाडौं – नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा एक हजार ८०० रुपैँयाले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
    सोमबार सुन तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij