Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ५८.०५ अकंले घट्यो, ५ अर्ब १८ करोडको कारोबार


  • मंगलबार, चैत्र १२ २०८१

  • नेप्से ५८.०५ अकंले घट्यो, ५ अर्ब १८ करोडको कारोबार

    काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.०५ अकंले घटेर २५८२.७३ बिन्दुमा कायम भएको छ।  ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सबै उपसूचकमा समेत पहिरो गएको छ । यसदिन विकास बैंक समूहको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, हाइड्रोपावर समूहको ३.०४ प्रतिशत,बैंकिङ समूहको १.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.८२ प्रतिशतले घटेको छ ।

    मंगलबार ४ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij