Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से) १४.८८ अकंले घट्यो, ५ अर्ब १४ करोडको कारोबार


  • बुधबार, चैत्र ६ २०८१

  • नेप्से) १४.८८ अकंले घट्यो, ५ अर्ब १४ करोडको कारोबार

    काठमाडौं  –  साताको चौथो कारोबारका दिन बुधबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अकंले घटेर २६८२.१५ बिन्दुका कायम भएको छ । आज ३११ कम्पनीको ९५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको कारोबार भएको छ ।

    बुधबार नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक ०.६० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

    आज ५३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८३ वटा कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरमूल्यस्थिर रहेको छ।  आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij