Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्सेमा १०.१४ अकंको गिरावट, ५ अर्ब ४० करोडको कारोबार


  • सोमबार, चैत्र ४ २०८१

  • नेप्सेमा १०.१४ अकंको गिरावट, ५ अर्ब ४० करोडको कारोबार

    काठमाडौं  -साताको दोस्रो कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अकंले घटेर २७०४.७० बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता शेयर किनेबच हुँदा ५ अर्ब ४० करोडको शेयर कारोबार भएको छ ।

    बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह स्थिर रहँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.४४ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ।

    साेमबार मा ८५ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १४५ वटाको घटेको छ।  १३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ। आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयरं कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij