एजेन्सी – अमेरिकाले यमन माथी आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीहरू विरुद्ध “निर्णायक” सैन्य कारबाहीको आदेश दिएको बताएका छन्, जसले लाल सागरमा जहाज मार्गहरूलाई लक्षित गर्ने इरान समर्थित समूह विरुद्ध नयाँ आक्रमणको सुरुवात गरेको छ। आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
