Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ४६.३३ अकंले घट्याे, १० अर्ब ९ करोडको कारोबार


  • आइतबार, फाल्गुन २५ २०८१

  • नेप्से ४६.३३ अकंले घट्याे, १० अर्ब ९ करोडको कारोबार

    काठमाडौं –  आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अकंले घटेर २७७२.१० बिन्दुमा कायम भएको छ । आज २ करोड २७ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.७१ प्रतिशत, फाइनान्स समूहको १.८७ प्रतशित, इन्भेष्टमेन्ट समूहको २.४९ प्रतिशतले शेयर मूल्य बढेको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको हो । २ कम्पनीको शेयर मूल्य भने स्थिर रहेकाे छ ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij