Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एयरपोर्ट छेउछाउ राजावादी जम्मा हुँदै, प्रहरीको अवरोध


  • आइतबार, फाल्गुन २५ २०८१

  • एयरपोर्ट छेउछाउ राजावादी जम्मा हुँदै, प्रहरीको अवरोध

    काठमाडौं – पोखराबाट काठमाडौं आउँन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागी राजावादीहरु त्रिभुवन विमानस्थल छेउछाउ जम्मा हुन थालेका छन । प्रहरीले उनीहरुलाई विमान स्थल छेउछाउ जम्मा हुन अवरोध गरेको छ । प्रहरी विरुद्ध राजावादीहरुले नारावाजी सुरु गरेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij