काठमाडौं – विहिवार अपरान्ह ४ : ४५ बजे जनकपुर बाट काठमाडौ उडेको बुद्ध एयरको एरिआर विमान अगाढीको एउटा चक्का विना नै काठमाडौं एयर पोर्ट अवतरण भएको छ । काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
