Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कूलमानलाई स्पष्टिकरण सोध्ने मन्त्रीपरिषदको निर्णय


  • बिहिबार, फाल्गुन २२ २०८१

  • कूलमानलाई स्पष्टिकरण सोध्ने मन्त्रीपरिषदको निर्णय

    काठमाडौं – सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको । बुधवार साँझ बसेको बैठकले तपाइलाई पदबाट किन नहटाउँने भन्ने ब्यहोराको स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij