Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • बुधबार, फाल्गुन २१ २०८१

  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मुल्य तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij