Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ट्रम्प – जेलेन्स्की वार्ता तनावपूर्ण !


  • शनिबार, फाल्गुन १७ २०८१

  • ट्रम्प – जेलेन्स्की वार्ता तनावपूर्ण !

    एजेन्सी – अमेरिका र युक्रेन विच भएको वार्ता भंग भएको छ । युक्रेनमा भएको खनिज अमेरिकाले प्रयोग गर्ने सम्बन्धी सम्झौता गर्न भएको वर्ता असफल भएको हो । युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जेलेन्स्कीर ट्रम्प विच चर्काचर्की भएको समाचार संस्थाहरुले जनाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij