Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डिआइजी जनक भट्टराई एआइजीमा बढुवा सिफारिस


  • आइतबार, फाल्गुन ११ २०८१

  • डिआइजी जनक भट्टराई एआइजीमा बढुवा सिफारिस

    काठमाडौं – नेपाल प्रहरीका डिआइजी जनक भट्टराई एआइजीमा बढुवा सिफारिस भएका छन । प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भट्टटाईलाई बढुवा समितिको बैठकले सिफारिस गरेको समितिका सदस्य सचिव आइजीपी बसन्त बहादुर कुँवरले जानकारी दिएका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij