Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा बेलुन पड्किदा अर्थमन्त्री र मेयर घाइते


  • शनिबार, फाल्गुन ३ २०८१

  • पोखरामा बेलुन पड्किदा अर्थमन्त्री र मेयर घाइते

    काठमाडौं – पोखरा भ्रमण वर्षको उद्‌घाटन समारोहमा बेलुन उडाउँने क्रममा पड्‌किए पछि अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन । आचार्य लाई अस्पतलमा उपचार गरिएको छ भने पौडेल सामान्य घाइते छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij