Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कमलपोखरी ग्याँस विष्फोट : दुई घाइतेको मृत्यु


  • मंगलबार, माघ २९ २०८१

  • कमलपोखरी ग्याँस विष्फोट : दुई घाइतेको मृत्यु

    काठमाडौं – कमलादी स्थित सान्दार मः म : पसलमा भएको ग्याँस वितफोटमा पारी घाइते भएका ११ जना मध्य दुई जनाको मृत्यु भएको छ ।कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको उपचार जारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij