Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ६९.८० अकंले बढ्यो, १२ अर्ब ९५ करोडको कारोबार


  • आइतबार, माघ २० २०८१

  • नेप्से ६९.८० अकंले बढ्यो, १२ अर्ब ९५ करोडको कारोबार

    काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अकंले बढेर २७२७.५८ बिन्दुमा कायम भएको छ ।

    आज दिनभरिमा ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ ।

    आइतबार १३ वटै उपसूचकमा हरियाली आएको छ ।  आज बैंकिङ समूहको २.५२ प्रतिशत, विकास बैंक समूहको ३.१५ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ३ कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij