Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा


  • शुक्रबार, माघ २५ २०८१

  • सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

    काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

    हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिनेछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij