Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ९.९९ अकंले घट्यो, ८ अर्ब ८३ करोडको कारोबार


  • आइतबार, मंसिर १६ २०८१

  • नेप्से ९.९९ अकंले घट्यो, ८ अर्ब ८३ करोडको कारोबार

    काठमाडौं – आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अकंले घटेर २७३८.०६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको १ करोड ६७ लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ ।

    बजार ओरालो लागेपनि तीन उपसूचकमा रौनक देखिएको छ । आज विकास बैंक समूहको ४.५२ प्रतिशत, होटल तथा पर्यटन समूहकोख ०.३० प्रतिशत र व्यापार समूहको ९.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij