Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ३३.४१ अकंले बढ्यो, ७ अर्ब ४४ करोडको कारोबार


  • मंगलबार, मंसिर ११ २०८१

  • नेप्से ३३.४१ अकंले बढ्यो, ७ अर्ब ४४ करोडको कारोबार

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४१ अकंले बढेर २७१६.६६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार २११ कम्पनीको शेयर बढ्दा ३२ कम्पनीको घटेको छ । एउटा कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।

    आज १३ वटै उपसूचकमा हरियाली देखिएको छ । यसदिन विकास बैंक समूहको १.२० प्रतिशत, बैंकिङ समूहको ०.४९ प्रतिशत, फाइनान्स समूहको १.५१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij