Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ११.२४ अकंले घट्यो


  • मंगलबार, कार्तिक २७ २०८१

  • नेप्से ११.२४ अकंले घट्यो

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अकंले घटेर २७४८.९६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

    मंगलबार ८० कम्पनीको शेयर मूल्य बढेको हो भने १५७ कम्पनीको घटेको छ । आज ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ। यसदिन १० उपसूचक राताम्य भएका छन् भने फाइनान्स समूहको १.१२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.१३ प्रतिशत र व्यापार समूहको ०.३५ प्रतिशतले शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै गुडविल

    फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij