Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुशन्धान गर्न अदालतको अनुमति


  • आइतबार, कार्तिक २५ २०८१

  • रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुशन्धान गर्न अदालतको अनुमति

    काठमाडौं – सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई अदालतले थप १३ दिन हिरासतमा राखेर अनुशन्धान गर्न प्रहरीलाई म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनी कात्तिक २ गते पक्राउ परेका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij