Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २७.४१ अकंले बढ्यो,५ अर्ब ३४ करोडको कारोबार


  • सोमबार, कार्तिक १२ २०८१

  • नेप्से २७.४१ अकंले बढ्यो,५ अर्ब ३४ करोडको कारोबार

    काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अकंले बढेर २६४५.३६ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज २८ कम्पनकिो शेयर मूल्य घटेको छ भने २१३ कम्पनकिो मूल्य बढेको छ । दुई कम्पनिको मुल्य भने स्थिर रहेको छ ।

    सोमबार १३ वटै उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ०.३६ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, फाइनान्स समूहको ३.४६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij