Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा


  • आइतबार, कार्तिक ११ २०८१

  • सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौं – नेपाली बजारमा सुनको मुल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला १ लाख ६६ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

    नेपाली बजारमा आज कायम भएको सुनको मुल्य हालसम्मकै उच्च हो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ८५ रुपैयाँ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij