कठमाडौं आइतबार नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७।९१ के बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १८ करोडको शेयर कारोबार भएको छ ।
आइतबार म्युचुअल फण्डबाहेकका सबै उपसूचकहरु रातम्मे बनेका छन् । आज १८ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
गूडविल फाइनान्स र कुमारी बैंकको कारोबार सर्वाधिक रहेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
