Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड


  • शुक्रबार, असोज १८ २०८१

  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

    काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर उच्च रेकर्ड बनाएको हो ।
    सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  विहिबार छापावाला सुन १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij