काठमाडौं – नेपाली बजारमा सुनको मुल्यले सोमबार पनि रेकर्ड बनाएको छ । आइतबार रेकर्ड कायम गरेको सुनको मुल्यले सोमबार पनि २१ सय रुपैयाँले बढेर ऐतिहासिक बिन्दु कायम गरेको हो ।
सुनको मुल्य आज सोमबार प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म कै उच्च हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
