Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वडिआइजी छविलाल जोशी पक्राउ


  • आइतबार, असोज ६ २०८१

  • पूर्वडिआइजी छविलाल जोशी पक्राउ

    काठमाडौं – पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन । सहकारी ठगी प्रकरणमा मिछिएका जोशी पक्राउ परेका हुन । सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक समिति सदस्य जोशीलाई काठमाडौं वाट पक्राउ गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij