Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मुल्यले फेरि बनायो नयाँ रेकर्ड


  • आइतबार, असोज ६ २०८१

  • सुनको मुल्यले फेरि बनायो नयाँ रेकर्ड

    काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार तोलाको १ लाख ५७ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ हजार ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij