Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २७.३२ अकंले घट्यो


  • बुधबार, साउन ९ २०८१

  • नेप्से २७.३२ अकंले घट्यो

    काठमाडौं–  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३२ अकंले घट्यो २५३६.११ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएकोछ ।

    यसदिन ११ उपसूचक राताम्य भएका छन् । बुधबार बैंकिङ समूहको १.२१ प्रतिशत, विकास बैंक समूहको ०.५६ प्रतिशत, हाइड्रोपावर समूहको १.५७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.८३ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.३५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij