Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

असार २८ गते विश्वासको मत लिदै प्रधानमन्त्री


  • शुक्रबार, असार २१ २०८१

  • असार २८ गते विश्वासको मत लिदै प्रधानमन्त्री

    काठमाडौं – सत्ता समिकरण फेरिए पछि अल्पमतमा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले २८ गते विश्वासको मत लिने भएका छन । नेपाली कांग्रेस र नेकपा एमाले ले नयाँ समिकरण निर्माण गरे पछि दाहालको सरकार संकटमा परेको हो । एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाई सकेको छ भने सरकारलाई दिएको सर्मथन फिर्ता लिइसको छ ।

    २८ गते विश्वासको मत लिन संसद सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij