Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रबि र जीबी विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दर्ता


  • बिहिबार, असार ६ २०८१

  • रबि र जीबी विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दर्ता

    काठमाडौं – उप – प्रधान एवं गृहमन्त्री रवि लामिछाने र जीबी राई विरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसमा जाहेरी दर्ता भएको छ । स्वर्ण लक्ष्मी सहकारीमा भएको ठगीमा संलग्न भएको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले हुलाक मार्फत पठाएको जाहेरी दर्ता भएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij