काठमाडौं – आज साताको दोस्रो दिन शेयर बजार नेप्से परिसूचक १५ दशलमव ६२ अंकले घटेर १,९५८ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनकिो शेयर मूल्य बढेको छ भने १७७ कम्पनकिो शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
