Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मुल्य बढ्यो


  • शुक्रबार, बैशाख १४ २०८१

  • सुनको मुल्य बढ्यो

    काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ।

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij