Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से १४.८१ अंकले घट्यो, २ अर्ब १० करोडको कारोबार


  • मंगलबार, बैशाख ४ २०८१

  • नेप्से १४.८१ अंकले घट्यो, २ अर्ब १० करोडको कारोबार

    काठमाडौं – आज मंगलबार पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १,९९१ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैकिङ समूहको ०.४१ प्रतिशत, विकास बैंक समूहको ०.१९ प्रतिशत, फाइनान्स समूहको ०.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij